Step 1: NeerXpress सँग सम्पर्क गर्नुहोस्
-
नजिकको Branch मा फोन वा WhatsApp गर्नुहोस्
-
वा office मा जानुहोस्
Step 2: आफ्नो व्यापारको विवरण दिनुहोस्
आवश्यक जानकारी:
- पसल / व्यवसायको नाम
- मालिकको नाम
- मोबाइल नम्बर
- Pickup ठेगाना
- कस्तो सामान पठाउनु हुन्छ
Step 3: Merchant (Sender) Registration
-
NeerXpress ले तपाईंको Merchant/Sender ID बनाउँछ
-
तपाईं system मा जोडिनुहुन्छ
Step 4: Parcel Booking सुरु गर्नुहोस्
-
Branch लाई call गरेर pickup माग्न सक्नुहुन्छ
-
वा system बाट parcel entry गर्न सक्नुहुन्छ
आवश्यक विवरण:
- ग्राहकको नाम
- ठेगाना
- मोबाइल नम्बर
- सामान विवरण / COD रकम




